काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा पहिरो गएको छ। हिजो ३.०७ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ४२.५८ अंकले घटेको छ। आज १.५३ प्रतशतले घटेको सेयर बजार मापक नेप्से परिसूचक २७ सय २६ दशमलव ५१ बिन्दुमा झरेको छ। नेप्से परिसूचसँगै आज काराेबार रकम पनि घटेकाे