२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

शेयर बजारमा दोस्रो पोजेटिभ सक्रिट ब्रेक, नेप्से ५ प्रतिशतले बढ्यो 

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोस्रो सकारात्मक सक्रिट ब्रेक लागेको छ । पहिलो सक्रिट ब्रेक लागेर २० मिनेट बजार बन्द भएपछि दोस्रो सक्रिट ब्रेक लागेको हो ।  अहिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दुई तिहाइको सरकार बनाउने भएपछि शेयर बजारमा उछाल आएको हो । अहिलेकोको बुललाई ‘बालेन बुल’ भनेर