२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

निर्वाचन नजिकिँदै गदा साढे २७ अंकले घट्यो शेयर बजार 

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन आउन केही दिन मात्र बाँकी रहदा पनि शेयर बजार भने घटेको छ । निर्वाचनले गर्दा शेयर बजारमा उत्साह आउनु पर्नेमा अहिले शेयर बजार भने निरन्तर जस्तो घटिरहेको छ । साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.५९ अंकले घटेर