२५ भदौ २०८३, बिहिबार

ट्रेडिङ्ग

उन्नति सहकार्य लघुवित्तले बोलायो साधारणसभा, एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्दै

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सोमबार बसेको बैठकले चैत ३१ गते वार्षिक साधारणसभा रुपन्देहीको भैरहवास्थित होटेल पौवामा बिहान १०.३० बजेबाट सुरु हुने छ । सधामा गत आर्थिक वर्षका लागि प्रस्तावित १७.८१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने