ट्रेडिङ्ग « Arthapath.com
७ भाद्र २०७७, आईतवार

ट्रेडिङ्ग

खुलेकाे ४ दिनमै लिवर्टिको इनर्जीकाे आइपीओमा २ गुणा बढीकाे आवेदन

काठमाडौं । लिवर्टि इनर्जीकाे आइपीओमा २ गुण आवेदन परेका छन् । आईतबार साँझ ५ बजे सम्ममा २ गुणा बढी शेयर खरिदको लागि आवेदन परेको सञ्चालक राम पाण्डेयले जानकारी दिए । कम्पनीको आइपीओमा १ लाख ९१ हजार ४७ वटा आवेदनबाट ७३ लाख १७ हजार ७०० कित्ता शेयर खरिदको लागि आवेदन परेको