२४ भदौ २०८३, बुधबार

ट्रेडिङ्ग

७२ करोड ६८ लाख रुपैया नाफा कमायो बुटवल पावर कम्पनिले

काठमाडौं । अघिल्लो वर्ष ७६ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको गत आर्थिक वर्षमा बुटवल पावर कम्पनीले ७२ करोड ६८ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो बर्ष कम्पनीको विद्युत बिक्रीबाट ६८ करोड ३० लाख रुपैयाँ नाफा कमाएकोमा गत बर्ष ६८ करोड ६७ लाख रुपैयाँ