२६ भदौ २०८३, शुक्रबार

नेप्से

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार सामान्य अंकले घटेको छ । आज बजार ३.६१ अकंले घटेर २०७७.२४ बिन्दुमा बन्द भएको हो । आज २७९ कम्पनीको ५४ लाख १७ हजार ९२८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९ करोड १३ लाख ९० हजार ६३८ रुपैयाँको कारोबार भएको छ ।