काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेरुडे लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको २२ प्रतिशत बोनस बापतको १२ लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको