नेप्से « Arthapath.com
१० असार २०८२, मंगलबार

नेप्से

नेप्सेमा थप चार कम्पनीको साढे ४३ लाख बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कृषि विकास बैंक, साल्ट टेडिङ करर्पोरेशन लिमिटेड, स्वाभिमान लघुवित्त, मिर्मिरे लघुवित्तको ४३ लाख ५६ हजार ४५७.२७ कित्ता सेयर सूचीकृत भएको हो । कृषि विकास बैंकको २ प्रतिशत बोनस बापत २६ लाख ३७ हजार ५८९.३९