नेप्से « Arthapath.com
१० असार २०८२, मंगलबार

नेप्से

आत्मनिर्भर लघुवित्तको सेयरमा सर्किट, कुन कम्पनीको सेयर कति बढ्यो ?

काठमाडौं । सेयर बजारमा ओरालो यात्राले निरन्तर पाएको छ । मौद्रिक नीतिमा लगानीकर्ताका माग सम्बोधन नहुनाले बजार राताम्य भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९६ अकंले घटेर १८२१.६४ बिन्दुमा बन्द भएको छ । २७ लाख ८८ हजार ८१५ कित्ता सेयर किनबेच हुदाँ ९० करोड ५ लाख ६३ हजार ८५६