नेप्से « Arthapath.com
११ असार २०८२, बुधबार

नेप्से

बुधबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनले कति ?

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से १३.६८ अंकले घटेर १८९२ को बिन्दुमा बजार बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर किनबेच हुदाँ ८४ करोड ७० लाख २८ हजार २१९ रुपैयाँको