नेप्से « Arthapath.com
१२ असार २०८२, बिहीबार

नेप्से

दुई कम्पनीको सेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । साताको चौथो कारोबारको दिन भने सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.१३ अकंले बढेर १९२०.१२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर किनबेच हुदाँ ८७ करोड २१ लाख ४१ हजार ११६ रुपैयाँको