काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.७६ अकंले बढेर २२११.३८ बिन्दुमा बन्द भएको छ । सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८५३ रुपैयाँको कारोबार भएको छ । आज स्वाभिमान लघुवित्तका