नेप्से « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

नेप्से

राताम्य शेयर बजारमा नबिल बैंक सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन सुधार आएको शेयर बजार फेरी राताम्य भएको छ । हिजो उच्च अकंले बढेको शेयर बजारमा आज फेरी ओरालो लागेको हो । मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पत्रकार सम्मलेन गर्दै लगानीकर्ताका समस्या समाधानका लागि खासै कुनै सकारात्मक कुरा नजोड्दा शेयर बजारमा आज पहिरो