काठमाडौं । नेपाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गत साता विभिन्न ३ कम्पनीको शेयर सूचीकृत भएको छ । गत साता नेरुडे लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर र रिभर फल्स पावरको आईपीओ नेप्सेमा सूचीकृत भएको हो । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको २१.४८७६ प्रतिशत बोनस बापतको १० लाख ६१ हजार