नेप्से « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

नेप्से

शेयर बजारमा निरन्तर पहिरो, सबै उपसूचक राताम्य हुदाँ कारोबार साढे १ अर्ब

काठमाडौं । २०७९ असार महिनाको पहिलो दिन शेयर बजारमा पहिरो गएको छ । शेयर बजार निरन्तर ओरालो लागि रहदाँ कारोबार समेत खुम्चि रहेको छ । शेयर बजारमा कुनै समय ३२०० बिन्दुमा पुग्ने नेप्से आजभोलि २००० भन्दा तल र्झन थालेको छ । अर्थमन्त्रालयले पूँजी बजारमा देखिएका समस्या समाधानका लागि समिति गठन