काठमाडौं । सरकारले शेयर बजारबाट १८ बर्षको अवधिमा झण्डै २५ अर्ब रुपैयाँ पूँजीगत लाभकर उठाएको छ । नेपाल सरकारले आर्थिक बर्ष २०६०–६१ देखि आर्थिक बर्ष २०७७–७८ सम्ममा शेयर बजारबाट २४ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ पूँजीगत लाभकर वापत उठाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत आर्थिक बर्ष