नेप्से « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नेप्से

नेप्से दोहोरो अंकले घट्यो, ३ अर्ब ४७ करोड ११ लाख बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निरन्तर गिरावट आएको छ । साताको कारोबारको चौथो दिन आज बुधबार पनि नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से २२.११ अंकले घटेर दुई हजार ८ सय १३ दशमलब ४७ विन्दुमा झरेको हो । मंगलबार पनि नेप्से १६.३० अंकले घटेर दुई हजार ८