नेप्से « Arthapath.com
५ असार २०८२, बिहीबार

नेप्से

बिहीबार यी हुन् कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बजार ५.१३ अकंले बढेको छ । बजारमा सुधार आएसँगै परिसूचक २०६६.०५ बिन्दुमा बन्द भएको छ । आज २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९५४ रुपैयाँको कारोबार भएको छ । बिहीबार अभियान लघुवित्त वित्तीय संस्थाको ९.०९ प्रतिशतले, सिंगटी हाइड्रो इनर्जिको ७.४९ प्रतिशत, श्वेत