नेप्से « Arthapath.com
५ असार २०८२, बिहीबार

नेप्से

आइतबार दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकले घटेको छ । आज बजार ३८.३७ अकंले घटेर २०५१.४७ बिन्दुमा बन्द भएको हो । आइतबार २६५ कम्पनीको ८० लाख ७ हजार ३६१ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ६८ करोड ७१ लख ४८ हजार २३४ रुपैयाँको कारोबार भएको छ ।