नेप्सेमा आइएमई लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ? « Arthapath.com
१८ श्रावण २०८०, बिहीबार

नेप्सेमा आइएमई लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक कम्पनीकिो आइपीओ सूचीकृत भएको छ । बिहीबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीककर्ता सेयरधनीहरुमा वैदेशिक रोजजगारीमा रहेका नेपाली, सामूहीक लागानी कोष र कर्मचारीहरुलाई समेत ३० प्रतिशत र कम्पनीका संस्थापम सेयरधनीहरुले लगानी गरेको ७० प्रतिशत सेयर( धितोपत्र) समेत गरी जम्मा ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।

आइपीओको ओपन रेञ्ज १७६ रुपैयाँ ६३ पैसादेखि ५२९ रुपैयाँ ५९ पैसा रहेको छ । साथै, नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आइतबारदेखि देस्रो बजारमा कारोबार आउनेछ । कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्