काठमाडौं । साताको चौथो कारोबारको दिन बजार ९ अकंले बढेको छ । बजारमा सुधार आएसँगै परिसूचक २०८६.८४ बिन्दुमा बन्द भएको छ । बजार बढेपनि कारोबार भने खुम्चिएको छ । आज १ अर्ब ८० करोड ३२ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । बुधबार आरबिबि म्युचुअल फण्ड समूहको ४.१४ प्रतिशत,