काठमाडौं । सानिमा इक्विटी र सानिमा ग्रोथ फन्डले लाभांश वितरण सुरु गरेका छन् । यी दुई फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेक हुन् । दुवै फन्डले इकाइधनीलाई आज (असोज ७ गते) बाट बैंक खातामा नगद लाभांश पठाउन सुरु गरेका छन् । यता, दुवै फन्डले हालसम्म डिम्याट खातासँग