लाभांश Archives - Page 39 of 49 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लाभांश

रु रु जलविद्युत परियोजनाको लाभांश घोषणा, बोनस पछि हकप्रद सेयर जारी गर्ने

काठमाडौं । रु रु जलविद्युत परियोजनाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । असोज १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त बोनस सेयर दिने निर्णय गरेको हो । कम्पनीले