काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको हात रित्तो बनाएको छ ।कम्पनीले यो वर्ष आफ्ना सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट सेयरधनी कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । असार १ गते शनिबार बसेको कम्पनी संचालक समितिको बैठकले सो