२४ भदौ २०८३, बुधबार

ऋणपत्र

‘ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’ बुधबार बाँडफाँट हुँदै

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले असार २२ गतेदेखि सर्वसाधारणमा निष्काशन गरेको ’ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१’ बुधबार (साउन ११ गते) बाँडफाँट गर्ने भएको छ । क्यापिटलको कार्यालय लक्ष्मण बाबु भवन नक्साल काठमाडौमा बिहान ९ बजे बाँडफाँट हुने भएको हो । कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक र आकर्षक प्रतिफल दिन सफल ग्लोबल