काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असार १० गते, शुक्रबार देखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (असार २४ गते) अन्तिम दिन रहेको छ । बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एसबिएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले जारी गर्न लागेको ऋणपत्रको अवधि १० वर्षका