काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मा दोस्रो दिनमा १० लाखले आवेदन दिएका छन् । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बिहान ११ः४० बजेसम्म यूनियन लाइफको आईपीओमा ९ लाख ८१ हजार ३९० जनाले १ करोड ६६ लाख ७६ हजार ८ सय कित्ता सेयरका लागी आवेदन दिएका छन् । आईपीओमा