काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा सोमबारसम्म साढे १९ लाखले आवेदन दिएका छन् । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार मंगलबार १० बजेसम्मको तथ्याङ्क अनुसार १९ लाख ४६ हजार ७३५ जनाले २ करोड ९३ लाख २१ हजार कित्ता शेयरका लागी आवेदन दिएका छन् । यो