१४ कार्तिक २०८३, शनिबार

ट्रेडिङ्ग

साताको अन्तिम दिन सेयर बजारमा झिनो सुधार, कारोबार रकम साढे ४ अर्ब माथि

काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन शुक्रबार सेयर बजारमा झिनाे सुझार देखिएकाे छ। यस साता लगातार घटेकाे नेपाल स्टक एक्सचेञ्ज नेप्से आज १.६३ अंकले बढेर २७ सय २ दशमलव ११ बिन्दुमा राेकिएकाे छ। नेप्से परिसूचक सँगै यसदिन काराेबारमा पनि सुधार देखिएकाे छ। आज ३५३ कम्पनीकाे १ कराेड ९ लाख २२