काठमाडौं । आज शेयर बजारमा तेस्रो सक्रिट ब्रेक लागेको छ । आज शेयर बजार ६ प्रतिशतले बढेर सक्रिट ब्रेक लागेको हो । आजका लागि शेयर बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेको नियम अनुसार नेप्सेमा बजार खुलेको पहिलो १ घण्टामा ४ प्रतिशतले बढ्दा वा घट्दा २० मिनेटका लागि