काठमाडौं । हिजो मंगलबार देशभर आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी गर्दा गर्ने दिन शेयर बजारमा उत्साह देखिएको थियो । तर उक्त उत्साह भने एक दिन पनि टिक्न भने सकेको छैन । आज बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.४३ अंकले घटेको छ । आज नेप्से ०.३४ प्रतिशतले घटेर २७०५.३८ विन्दुमा