काठमाडौं । गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ३ कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा गत साता सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, नेपाल राष्ट्र बैंक र सिर्जना फाइनान्स लिमिटेडको सेयर सूचीकृत भएको हो । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १ः०.९६ को अनुपातमा प्राप्ति गरेपश्चात्