काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गते, मंगलबारदेखि ऋणपत्र बिक्री खुला गरेकोमा आवेदन दिने आज अन्तिम दिन हो । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज (जेठ २८ गते शुक्रबार) अन्तिम दिन हो । बैंकले २५ गते मंगलबारदेखि ८.५ प्रतिशत आरबीबीए डिबेञ्चर, २०८३ नामको ऋणपत्र बिक्री खुला गरेको