ट्रेडिङ्ग « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ट्रेडिङ्ग

रिलायन्स फाइनान्सको साधारण सभाद्वारा १०.५३ प्रतिशत लाभांश पारित, उपयुक्त कम्पनीसँग मर्ज हुने

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको ११ औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । आज सम्पन्न भएको कम्पनीको वार्षिक साधारणसभाले कुल १०.५३ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको सभाले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत गरी कूल १०.५३ प्रतिशत लाभांश पारित गरेको हो । संस्थाको हालको