ट्रेडिङ्ग « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ट्रेडिङ्ग

समता घरेलु लघुवित्तको सेयर आजदेखि कारोबारमा आउने

काठमाडौं । समता घरेलु लघुवित्त संस्थाको सेयर कारोबार कारोबारमा आउन आजदेखि कारोबारमा आउने भएको छ । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भएपछि समता घरेलु लघुवित्त संस्थाको नामबाट सोमबार सेयर सूचीकृत भएको थियो । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा समता घरेलु लघुवित्तको नाममा कम्पनीको