ट्रेडिङ्ग « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ट्रेडिङ्ग

सोमबार सुनको मूल्य ४ सय रुपैयाले बढ्यो, हिजो स्थिर रहेको चाँदी आज बृद्धि भयो

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३ सय