काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.४९ अंकले घटेर २६१८.६३ अंकमा बन्द भएको छ । सत्ता परिवर्तनको हल्लाले नेप्सेमा प्रभाव पारेको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न लगाइएको निषेधाको प्रभाव पनि नेप्सेमा परेको छ । सत्ता परिवर्तनका लागि राजनीतिक खिचातानी बढेसँगै नेप्से घटेको सेयर