२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

आइतबार सुन ९ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । आइतबार सुन चाँदीको मुल्य बढेको छ । शुक्रबार स्थीर रहेको सुन आज साताको पहिलो दिन ९ सयले बढेर ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदी आज २० रुपैँयाले