काठमाडौं । शुक्रबारदेखि सर्वसाधारणलाई सेयर बिक्री खुला गरेको सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा १४ लाख भन्दा बढिको आवेदन परेको छ । सोमबार ६ बजेसम्मको तथ्याङ्क अनुसार १४ लाख ९७ हजार ४२३ जनाले आवेदन दिएका छन् । आवेदन दिएका आवेदकहरुले २ करोड ३० लाख १९ हजार १९६ कित्ताका लागि आवेदन दिएको