काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको छ । बैंकको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर सूचीकृत गरिएको हो । बैंकले १ः१ अर्थात एक कित्ता सेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६