काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको अनुमति मागदै नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । ९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा वैशाख १५ गते बुधबार निवेदन पेश गरेको हो । कम्पनीले २९ करोड ७६