७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

एनआईबिएल समृद्धि फन्ड–२ मा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबिएल समृद्धि फन्ड–२ का इकाइहरु खरिदका लागि आवेदन दिने आज (वैशाख १६ गते) अन्तिम दिन रहेको छ । १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ गत सोमबारबाट बिक्री खुला गरिएको हो । कुल इकाइमध्ये १० लाख इकाइ योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल