७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

एनसीसी बैंकको ९४ हजार ४०६ कित्ता सेयर बिक्री खुला, कसले किन्न पाउँछन् ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको संस्थापक सेयर बिक्रीमा खुला गरिएको छ । बैंकको संस्थापक समुहका मानांक इन्भेष्टमेन्ट प्रा.लि.का. नाममा रहेको ९४ हजार ४०६ कित्ता सेयर बिक्री खुला गरिएको हो । सूचना यस्तो छः यस बैंकको संस्थापक समुहका शेयरधनी श्री मानांक इन्भेष्टमेन्ट प्रा. लि. ले आफ्नो नाममा दर्ता