२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

एनआईसी एशिया क्यापिटलमा ३ लाख ७० हजारभन्दा बढी डिम्याट खाता खोली नम्बर १ कम्पनी बन्न सफल

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ । मर्चेण्ट बैंकिङ्ग ब्यवसायमा तिब्र प्रतिशप्रधा रहनु तथा कोरोना महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि क्यापिटलले आ.व. २०७७/०७८ को