२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

धितोपत्र बोर्डबाट सांग्रिला डेभलपमेन्ट बैंकलाई ऋणपत्र निष्काशनका लागि अनुमति

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १० वर्ष अवधिको रु.७५ करोड ऋणपूँजी रकम बराबरको ऋणपत्र “सांग्रिला डेभलपमेन्ट बैंक डिवेन्चर २०८७” लाई इकाई निश्कासनका लागि धितोपत्र बोर्डले अनुमति दिएको छ । यससँगै बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिडिबेञ्चर (कित्ता) रु. १ हजार अंकित मूल्यका ७ लाख ५० हजार युनिट डिवेञ्चर निश्कासनको