२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

नेप्सेमो ओरालो यात्रा निरन्तर, सोमबार ६५.५८ अंकले घट्दा साढे ६ अर्बको कारोबार

काठमडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भारि अंकले गिरावट आएको छ । कोरोना संक्रमण दर दैनिक बढिरहेकाले लगानीकर्ता निराश बनेका छन् । सरकारले लकडाउन गर्ने भएपछि नेप्सेमा प्रभाव परेको हो । सोमबार नेप्से ६५.५८ अंकले घटेर २५०६.६१ अंकमा बन्द भएको छ । दिनभरि नेप्सेमा २२० कम्पनीको १ करोड २९ लाख