काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ५ सय रुपैयामा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेर १२ सय ३५ रुपैयाँमा कारोबार भएको