७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

रु रु को आईपीओ आज बिहान साढे ८ बजे बाँडफाँड गरिँदै, कसरी हेर्ने आईपीओ रिजल्ट ?

काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडको आईपीओ आज शुक्रबार बिहान साढे ८ बजे बाँडफाँड गरिने भएको छ । रु रु जलविधुतको आईपीओ भोलि शुक्रबार (वैशाख ३ गते) बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा बिहान ८ः३० बजे बाँडफाँड गरिने छ । रु रु जलविद्युत परियोजना लिमिटेडको आईपीओमा १६ लाख ६९