७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

सोमबार नेप्से सामान्य अंकले करेक्सन, साढे ४ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार सामान्य अंकले घटेको छ । ३ दिनपछि खुलेको नेप्से करेक्सन हुँदै ५.४५ अंकले घटेर २५४३.५२ अंकमा बनद भएको छ । सोमबार दिनभरिमा नेप्से उतारचढाव हुँदै बन्द हुने समयमा करेक्सन हुँदै घटेको हो । सोमबार हाइड्रो पावर २४.५२, फाइनान्स ५.२ र माइक्रोफाइनान्स ४५.५